सम्माेही कृष्णकाे बाँसुरी वेणुगीतमा

६ महिना अगाडी

****** गावश्च कृष्णमुखनिर्गतवेणुगीत पीयूषमुत्तभितकर्णपुटैः पिबन्त्यः। शावाःस्रुतस्तनपयः कवलाः स्म तस्थुः गाेविन्दमात्मनि दृशाश्रुकलाः स्पृशन्त्यः।। ***** (वंशी बज्याे मधुर गीत छरेर चट्ट- सुन्दा...[...]

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

६ महिना अगाडी

काठमाडौंं – काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि,...[...]

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ

६ महिना अगाडी

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान...[...]

कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

६ महिना अगाडी

काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको...[...]

बैङ्कमा तरलता बढी थुप्रियो,राष्ट्र बैङ्क भन्छः तान्दैनौँ, लगानी गर्न बाध्य गराउँछौँ

६ महिना अगाडी

लामो समयदेखि तरलता अभाव (लगानीयोग्य रकम) झेलेका बैङ्कलाई अहिले धेरै तरलता भएर लगानी कहाँ गर्ने भन्ने टाउको दुखाइको विषय बनेको...[...]

रजस्वला र गर्भावस्थामा महिलाहरुले गर्न सक्ने योगासनहरु

६ महिना अगाडी

नेपाली संस्कृतिअनुसार पुरुष घर बाहिरको काममा र महिला घर धन्दामा व्यस्त रहने परम्परा छ । पछिल्लो समयमा महिलाहरुले पनि घर...[...]

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

६ महिना अगाडी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था...[...]

धादिङकी विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा भईन प्रथम

६ महिना अगाडी

धादिङबेशी । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीमा अध्ययनरत विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम भएकी छन् ।शिक्षाशास्त्र संकाय...[...]

यातायात व्यवसायीको प्रश्न : रातो प्लेटको गाडी चल्दा कोरोना नसर्ने कालो प्लेट चल्दा सर्ने ?

६ महिना अगाडी

काठमाण्डौ । सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले कालो पिलेट गाडीहरुलाई सचालन गर्ने तर्फ सरकारको चासो नदेखिएको भन्दै...[...]

दोहोरो अङ्कले घट्यो नेप्से

६ महिना अगाडी

काठमाडाैं ।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...[...]

धादिबेशीमा पनि निस्कियो प्रधानमन्त्री ओलीको समर्थनमा शान्तिपुर्वक ¥याली

६ महिना अगाडी

धादिङबेशी ।प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धादिबेशीमा आज युवाहरुले शान्तिपुर्वक ¥याली निकालेका छन्। देश र जनतासँग मत माग्दा स्थायी सरकार...[...]