शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरु प्रविधिमैत्री बन्नुपर्छ : नगर प्रमुख थापा मगर

६ महिना अगाडी

रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले राज्यको लगानी रहेको सरकारी विद्यालयमै शिक्षाको गुणस्तर कमजोर हुनु दुःखद रहेको बताउनुभयो ।...[...]

मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्छौँ : प्रजिअ शर्मा

६ महिना अगाडी

अब रोमछाप जिल्लामा पनि मास्क नलगाई घरबाहिर हिँडडुल गर्नेलाई कारबाहि गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । लकडाउन...[...]

रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

६ महिना अगाडी

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत कबर्ड हल निर्माणाधीन अवस्थामा छ । ५ करोड...[...]

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५६ जना क्वारेन्टिनमा

६ महिना अगाडी

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये...[...]

रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

६ महिना अगाडी

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नम्बर ७ मा पर्ने हिलेपानी भालुखोप सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक...[...]

पुरानो घ्याप्चेको पहिरोको उच्च जोखिममा गैराथोक गाउँ

६ महिना अगाडी

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ४ गैराथोकगाउँपहिरोको उच्चजोखिममा परेको छ।लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको...[...]

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५७ जना क्वारेन्टिनमा

६ महिना अगाडी

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये...[...]

आहा !! रामेछाप भालुखोप , ताराखसे पोखरी (फोटोफिचर)

६ महिना अगाडी

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मा अवस्थित रामेछाप जिल्लाकै ऐतिहासिक , धार्मिक एवम पर्यटकिय स्थल तारकेश्वर महादेव मन्दिर...[...]

वातावरण संरक्षण परियोजनाको सहकार्यमा हात्तीटारमा वृहत वृक्षरोपण

६ महिना अगाडी

वर्षातको मौसम शुरुवात भएसँगै वृक्षरोपणको कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाइरहेको वातावरण संरक्षण परियोजना रामेछापले मन्थली नगरपालिका ६ हात्तीटारमा स्थानीय समुदायको...[...]

जबरजस्ती करणीको अभियोगमा रामेछापका एक जना पक्राउ

६ महिना अगाडी

भक्तपुर प्रहरीले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ स्थायी घर भएका...[...]

खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफाल्दा एक वृद्धको मृत्यु

६ महिना अगाडी

रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन । दोलखाको जिरी नगरपालिका...[...]